"प्लेग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४९:
 
==प्लेग-प्रतिरक्षण (immunization)==
{{Main|:en:Plague vaccine|Plague vaccine}}
 
मानव प्लेग विश्वमा विरलै हुने भएकोले उच्च सम्वेदनशील समुहहरु बाहेक सामान्य जनतामा प्रतिरक्षणको कुनै आवश्यकता छैन। प्रतिरक्षणको सिफारिश निम्न समुहलाई मात्र गरिएको छ । १) ''Y. pestis'' जीवाणुसँगको संसर्गमा आउने प्रयोगशाला कर्मीहरु २) ''Y. pestis'' को हावामा उडन प्रयोग ( aerosol experiments ) मा सँलग्न ब्यक्तिहरु ३) यो जिवाणु पाईने ईलाकामा क्षेत्रीय कार्यमा सँलग्न व्यक्तिहरु जसकोलागि जीवाणुको सम्पर्कमा नआउन सम्भव हुँदैन ।
"https://ne.wikipedia.org/wiki/प्लेग" बाट अनुप्रेषित