"प्लेग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
* अप्रतक्ष भौतिक संसर्ग : रोगी सँग सम्पर्कमा आएका पदार्थ वा स्थान सँगको स्पर्श
* हावा द्वारा फैलिएका जीवाणुहरुको कारण
* दिसा वा मौखिक कारण : विशेष गरिगरी प्रदुशीत पानी वा खाद्यान्नको सेवन
* वाहकहरु द्वारा : कीट वा जनावर जस्ता वाहकहरु मार्फत सारिएर
 
यो रोग संक्रमणको प्राकृतिक क्षेत्र (natural foci) हरु अस्ट्रेलिया वाहेक सबै महाद्विप मा पर्दछन । ''Yersinia pestis'' जीवाणु यी प्राकृतिक क्षेत्र का जनावरहरु ( विशेष गरिगरी मुसा, लोखर्के आदि कृंतक हरु ) मा संचारित पाईन्छ । यो रोग संक्रमणको प्राकृतिक क्षेत्र पृथ्विको उत्तरी अक्षांश ५५ डिग्री र दक्षिणी अक्षांश ४० डिग्री विचको उष्णदेशीय र उप-उष्णदेशीय तथा केहि न्याना शीतोष्ण प्रदेशहरुको एक व्यापक पट्टी पर्दछ ।
 
==प्लेग-प्रतिरक्षण (immunization)==
"https://ne.wikipedia.org/wiki/प्लेग" बाट अनुप्रेषित