"प्लेग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १४:
'''प्लेग''' एउटा प्राणघाती संक्रामक रोग हो । यसको कारण ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' नामको जीवाणु जसको नाम फ्रान्सेली-स्विस जीवाणु वैज्ञानिक [[:en:Alexandre Yersin|Alexandre Yersin]] नाममा राखिएको हो ।<ref name=Chritakos2005>G. Christakos, ''Interdisciplinary Public Health Reasoning and Epidemic Modelling: the Case of Black Death'' (シュプリンガー・ジャパン株式会社, 2005), ISBN 3-540-25794-2, pp. 110–14.</ref> यी जीवाणुका वाहक मुसा, लोखर्के आदि कृंतकह हरुमा (विशेष गरी मुसामा) पाइने उपियाँ लाई आफ्नो प्रवाहको माध्यम बनाउँछन । इतिहासमा यो रोगका धेरै महामारी फैलिएका छन् । १४ औं शताब्दीको [[कालो मृत्यु]] को महामारी ले विश्वका विभिन्न भागका जनसँख्यालाई तहसनहस बनाएको थियो । सन् २००७ सम्म, यदि कुनै स्थानमा रोग लागेको थाहा पाइएमा [[:en:World Health Organization|विश्व स्वास्थ सङ्घ ]] लाई सूचना दिनु पर्ने तीन रोगहरु मध्येको एक रोग हो । बाँकी दुई चाहिँ [[हैजा]] र [[:en:yellow fever|पहेँलो ज्वरो]] हुन ।<ref>[WHO IHR Brief No. 2. Notification and other reporting requirements under the IHR (2005). http://www.who.int/ihr/ihr_brief_no_2_en.pdf]</ref>
फोक्सोमा संक्रमण भएमा अथवा सरसफाई वा अन्य स्वास्थ सम्बन्धी वातावरण खराब भएमा यो रोग हावा बाट सिधै
==नामाकरण==
|