"प्लेग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
'''प्लेग''' एउटा प्राणघाती संक्रामक रोग हो । यसको कारण ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' नामको जीवाणु जसको नाम फ्रान्सेली-स्विस जीवाणु बैज्ञानिक [[:en:Alexandre Yersin|Alexandre Yersin]] नाममा राखिएको हो ।<ref name=Chritakos2005>G. Christakos, ''Interdisciplinary Public Health Reasoning and Epidemic Modelling: the Case of Black Death'' (シュプリンガー・ジャパン株式会社, 2005), ISBN 3-540-25794-2, pp. 110–14.</ref> यी जीवाणुका वाहक मुसा, लोखर्के आदि कृंतकह हरुमा (विशेष गरि मुसामा) पाईने उपियाँ लाई आफ्नो प्रवाहको माध्यम बनाउँछन । इतिहासमा यो रोगका धेरै महामारी फैलिएका छन । १४ औं शताब्दीको [[कालो मृत्यु]] को महामारी ले विश्वका विभिन्न भागका जनसँख्यालाई तहसनहस बनाएको थियो । सन् २००७ सम्म रोग लागेको पाइएमा [[:en:World Health Organization|विश्व स्वास्थ संघ ]] लाई सूचना दिनु पर्ने तीन रोगहरु मध्येको एक रोग हो । बाँकि दुई चाहिँ [[हैजा]] र [[पहेँलो ज्वरो]] हुन ।<ref>[WHO IHR Brief No. 2. Notification and other reporting requirements under the IHR (2005). http://www.who.int/ihr/ihr_brief_no_2_en.pdf]</ref>
 
फोक्सोमा संक्रमण भएमा अथवा सरसफाई वा अन्य स्वास्थ सम्बन्धिसम्बन्धी वातावरण खरावखराब भएमा यो रोग हावा बाट सिधै, रोगी सँगको संसर्ग वा संक्रमीत तर राम्रो सँग नपाकेको खाद्यान्न तथा जीवाणु युक्त सरसामाग्री आदि मार्फत पनि एक अर्कामा सर्न सक्छ । प्लेगका लक्षणहरु संक्रमण क्षेत्रमा भर पर्छन , जस्तै [[:en:bubonic plague|लसीका ग्रंथि प्लेग]] मा लसीका गाँठ, [[:en:septicemic plague|रक्त वाहिका प्लेग]] मा रक्त वाहिकाहरु , [[:en:pneumonic plague|फोक्सो प्लेग]] मा फोक्सो आदि स्थानहरुमा रोगका लक्षण देखिन्छन । यो अझै पनि विश्वका विभिन्न भागमा [[:en:Endemic (epidemiology)|व्याप्त]] छ ।
 
==नामाकरण==
"https://ne.wikipedia.org/wiki/प्लेग" बाट अनुप्रेषित