"प्लेग" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:महामारीहरू जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
 
Y. pestis जीवाणुको एक बाट अर्कोमा सर्ने बिस्तृत प्रकृया सन् १८९८ मा [[:en:Paul-Louis Simond|Paul-Louis Simond]] ले स्थापित गरेका थिए । यो प्रकृयामा उपियाँ (''Xenopsylla cheopis'') को टोकाई सँगलग्न हुन्छ । रोगीको रगत भोजन गरेको केहि दिन पछि उपियाँको [[:en:midgut|मध्य पेट]] लगातार विभाजन भएरहेका Y. pestis जीवाणुका कारण थुनिनन जान्छ । यो थुनाको कारण उपियाँ चौपट भोकाउँछ र आक्रामक तरिकाले खाने प्रकृया थाल्छ र यो थुना हटाउनकोलागि भरमार बल लगाएर ओकल्छ जसको कारण नयाँ ब्यक्ति (वा अन्य host) मा हजारौं Y. pestis का जीवाणुहरु सर्दछन र रोगको संक्रमण हुन्छ । लसीका ग्रंथि महामारी प्रकृया अन्य दुई जातिका कृंतक (मुसा, लोखर्के आदि ) हरुमा पनि आधारित भएको पाईयो । ती मध्ये एक प्रजाति जुनमा जो जीवाणुको संक्रमण पछि पनि रोग लाग्दैन, यो host को रुपमा काम गर्छ र जीवाणुलाई जीवन्त राख्ने काम गर्छ । अर्को कृंतक मा यो रोग निरोधक क्षमता हुँदैन र संक्रमण पछि रोग लागेर मर्छ । जब दोश्रो कृंतक प्रजाति मर्छ, यो जीवाणु पहिलो प्रजातिको hostमा सर्दछ र जीवन्त रहन्छ ।
[[File:Ulceration of flea bite cause by yersinia pestis.jpg|thumb|A child bitten by a flea [[Infection:en:Yersinia pestis|infected]] with the ''[[Yersinia pestis]]''जीवाणुग्रस्त bacteria.उपियाँले टोकेर ''Y. pestis'', aजीवाणु memberसरेको ofबालक the [[Enterobacteriaceae]]उपियाँले family,टोकेको hasठाउँमा causedघाउ theभएको bite to become [[Ulcer (dermatology)|ulcerated]].]]
 
''Y. pestis'' को निरोगी ब्यक्तिहरुमा संक्रमण निम्न तरिकाहरु मध्ये कुनै एक हुन सक्छ <ref name="PM">''Plague Manual: Epidemiology, Distribution, Surveillance and Control'', pp. 9 and 11. WHO/CDS/CSR/EDC/99.2</ref>
"https://ne.wikipedia.org/wiki/प्लेग" बाट अनुप्रेषित