"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३:
</ref>
 
कालो मृत्युको सबभन्दा प्रवल ब्याख्या [[plague (disease)|plague]] (लसीका ग्रंथि महामारी) मानिन्छ जसको कारण ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' जीवाणु हो । सन् १८६५ मा दक्षिण चीनमा फैलिएर भारत तिर सल्किएको महामारी पनि यहि जीवाणुको कारणले भएको थियो । १९ औं शताब्दीको उक्त महामारीको कारक रोगजनक(pathogen) को अध्ययन एक बैज्ञानिकहरुको टोलीले शुरु गरेको थियो । यसै क्रममा उक्त टोलीले सन् १८९४ मा हँगकँग भ्रमण गरेको थियो । त्यस टोलीका एक सदस्य फ्रान्सेली-स्विस जीवाणु विशेषज्ञ [[:en:Alexandre Yersin|Alexandre Yersin]] थिए । पछि उनैको नाम बाट यो जीवाणुको नाम राखियो । <ref name=Chritakos2005>G. Christakos, ''Interdisciplinary Public Health Reasoning and Epidemic Modelling: the Case of Black Death'' (シュプリンガー・ジャパン株式会社, 2005), ISBN 3-540-25794-2, pp. 110–14.</ref> Y. pestis जीवाणुको एक बाट अर्कोमा सर्ने बिस्तृत प्रकृया सन् १८९८ मा [[:en:Paul-Louis Simond|Paul-Louis Simond]] ले स्थापित गरेका थिए । यो प्रकृयामा उपियाँको टोकाई सँगलग्न हुन्छ । रोगीको रगत भोजन गरेको केहि दिन पछि उपियाँको [[:en:midgut|मध्य पेट]] लगातार विभाजन भएरहेका Y. pestis जीवाणुका कारण थुनिनन जान्छ । यो थुनाको कारण उपियाँ चौपट भोकाउँछ र आक्रामक तरिकाले खाने प्रकृया थाल्छ र यो थुना हटाउनकोलागि भरमार बल लगाएर ओकल्छ जसको कारण नयाँ ब्यक्ति (वा अन्य host) मा हजारौं Y. pestis का जीवाणुहरु सर्दछन र रोगको संक्रमण हुन्छ । लसीका ग्रंथि महामारी प्रकृया अन्य दुई जातिका कृंतक (मुसा, लोखर्के आदि ) हरुमा पनि आधारित भएको पाईयो । ती मध्ये एक प्रजाति जुनमा जो जीवाणुको संक्रमण पछि पनि रोग लाग्दैन, यो host को रुपमा काम गर्छ र जीवाणुलाई जीवन्त राख्ने काम गर्छ । अर्को कृंतक मा यो रोग निरोधक क्षमता हुँदैन र संक्रमण पछि रोग लागेर मर्छ । जब दोश्रो कृंतक प्रजाति मर्छ, योउपियाँ जीवाणुनयाँ host खोज्छन र पहिलो प्रजातिको hostमाhost सर्दछमा सर्दछन , यसरी यो जीवाणु जीवन्त रहन्छ ।
 
 
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित