"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
===प्रमुख प्रकोपहरु===
 
[[:en:bubonic plague|लसीका ग्रंथि महामारी]] ( बुबोनिक प्लेग ) का तीनवटा प्रमुख प्रकोप फैलिएका थिए । पहिलो थाहा भएको [[:en:Plague of Justinian|Justinian को महामारी ]] छैठौं र सातौं शताब्दीमा फैलिएको थियो । यो पहिलो लसीका ग्रंथि महामारी थियो जसको प्रवल अभिलेख उपलब्ध छ । ऐतिहासिक अभिलेखहरुको आधारमा [[:en:Constantinople|कन्सटाटिनोपल]] का ४० प्रतिशत मानिसहरु यो प्रकोपमा मरेका थिए । आधुनिक अनुमानका आधारमा युरोपको जनसँख्याको आधा भाग लसीका ग्रंथि महामारीमा मरेको थियो । यो महामारी ७०० को शताब्दीमा अन्य भयो । <ref>{{cite web |url=http://science.nationalgeographic.com/science/health-and-human-body/human-diseases/plague-article.html |title=Plague, Plague Information, Black Death Facts, News, Photos |work=National Geographic |accessdate=3 November 2008}}</ref> सन् ७५० पछि यो महामारी १४ औं शताब्दीको कालो मृत्यु सम्म फर्किएन । <ref>J. N. Hays (2005). "[http://books.google.com/books?id=GyE8Qt-kS1kC&pg=PA23&dq&hl=en#v=onepage&q=&f=false Epidemics and pandemics: their impacts on human history]". p. 23. ISBN 1-85109-658-2</ref> [[:en:Third plague pandemic|तेश्रो महामारी]] सन् १८९० मा चीनमा शुरु भयो र भारतलाई तहस-नहस तुल्यायो तर यूरोपमा भने केहि सिमित क्षेत्रहरुमा मात्र यसको प्रकोप फैलियो। <ref name=china>{{cite news |author=[[Nicholas Wade]] |title=Europe’s Plagues Came From China, Study Finds |url=http://www.nytimes.com/2010/11/01/health/01plague.html |work=[[The New York Times]] |date=31 October 2010 |accessdate=1 November 2010 }}</ref>
 
==प्रव्रजन==
पङ्क्ति २९:
===संक्रमण तथा प्रव्रजन===
 
लसीका ग्रंथि महामारी ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' नामको जिवाणु द्वारा हुन्छ । यो जिवाणु कृंतक (मुसा, लोखर्के आदि) मा बस्ने उपियाँमा पाईन्छ । Yersinia pestis भेटिएका कृंतकहरु मध्य एशिया, कुर्दिस्तान, पश्चिम एशिया, उत्तर भारत, युगान्डा आदि स्थानहरुमा पाइएको छ । अक्टोवर १०, २०१२ मा क्यालिफोर्नियाको एउटा मरेको लोखर्केमा परिक्षण गर्दा Yersinia pestis पाइयो । <ref name="New York Daily News">{{cite news |url=http://www.nydailynews.com/life-style/health/calif-squirrel-tests-positive-bubonic-plague-agent-article-1.1179208 |title=California squirrel tests positive for exposure to bacterium that causes bubonic plague |publisher=New York Daily News |author= Christine Roberts|date=10 October 2010 |accessdate=4 November 2013}}</ref>[[:en:Kyrgizstan|किर्गिस्तान]] [[:en:Lake Issyk Kul|ईसिक कुल ताल]] को नजिकै पाइएको १३३८-१३३९ को [[:en:Nestorianisn|नेस्टारी]] चिहानको अभिलेखमा लसीका ग्रंथि महामारीको बारेमा उल्लेख गरिएको छ । महामारीविदहरुको आँकलनमा यो नै १४ औं शताब्दीको माहामारीको उद्गमस्थल हो जहाँबाट यो महामारी सजिलै भारत र चीन तिर फैलिएको हुन सक्छ ।<ref>{{Cite journal|title=Paleomicrobiology: Past Human Infections |last1=Raoult |last2=Drancourt |year=2008 |publisher=Springer |page=152 |ref=harv}}</ref> सन् २०१० मा चिकित्सा वंशाणुविद हरुले दिएको रायमा भने महामारीको तीनै चरणको शुरुआत चीन मा भएको थियो । चीनमा तेह्रौं शताब्दीमा मंगोल आक्रमणको कारण खेतिपाति र व्यापार व्यवशायमा ह्रास आयो । तर १४ शताब्दीको शुरुमा भने केही आर्थिक उत्थान देखिएको थियो । सन् १३३० को दशकमा घरिघरिको दैविक प्रकोपहरुले १३३१ अनिकालको शुरु भयो र त्यसको एक बर्ष पछि महामारी फैलियो ।<ref>The Cambridge History of China: Alien regimes and border states, 907–1368, p.585</ref> १३४७ मा कन्सटाटिनोपल मा प्रवेश गर्नु भन्दा अघिका १५ बर्ष हरुमा १३१४ औं शताब्दीको महामारीले साडे दुई करोड चीनिया र अन्य एशियालीहरुको मृत्यु गराएको थियो ।<ref>{{Cite book | first = George C. | last = Kohn | title = Encyclopedia of plague and pestilence: from ancient times to the present | url = http://books.google.com/books?id=tzRwRmb09rgC&pg=PA31&dq#v=onepage&q=&f=false | publisher = Infobase Publishing | year = 2008 | page = 31 | isbn = 0-8160-6935-2}}</ref> तर George Sussman को भनाई अनुसार भने चीनमा उपलब्ध चिकित्सक अभिलेखमा स्पष्ट रुपमा उल्लेख गरिएको लसीका ग्रंथि महामारी सन् १६४४ को भएको पाईएको छ । <ref>Sussman GD (2011). Was the black death in India and China? ''Bulletin of the History of Medicine'', 85 (3), 319–55 PMID: [http://www.ncbi.nlm.nih.gov/pubmed/22080795 22080795] [http://contagions.wordpress.com/2011/11/26/did-india-and-china-escape-the-black-death/]</ref>
 
==लक्षण==
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित