"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:रोगहरू जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३०:
लसीका ग्रंथि महामारी ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' नामको जिवाणु द्वारा हुन्छ । यो जिवाणु कृंतक (मुसा, लोखर्के आदि) मा बस्ने उपियाँमा पाईन्छ । Yersinia pestis भेटिएका कृंतकहरु मध्य एशिया, कुर्दिस्तान, पश्चिम एशिया, उत्तर भारत, युगान्डा आदि स्थानहरुमा पाइएको छ । अक्टोवर १०, २०१२ मा क्यालिफोर्नियाको एउटा मरेको लोखर्केमा परिक्षण गर्दा Yersinia pestis पाइयो । <ref name="New York Daily News">{{cite news |url=http://www.nydailynews.com/life-style/health/calif-squirrel-tests-positive-bubonic-plague-agent-article-1.1179208 |title=California squirrel tests positive for exposure to bacterium that causes bubonic plague |publisher=New York Daily News |author= Christine Roberts|date=10 October 2010 |accessdate=4 November 2013}}</ref>[[:en:Kyrgizstan|किर्गिस्तान]] [[:en:Lake Issyk Kul|ईसिक कुल ताल]] को नजिकै पाइएको १३३८-१३३९ को [[:en:Nestorianisn|नेस्टारी]] चिहानको अभिलेखमा लसीका ग्रंथि महामारीको बारेमा उल्लेख गरिएको छ । महामारीविदहरुको आँकलनमा यो नै १४ औं शताब्दीको माहामारीको उद्गमस्थल हो जहाँबाट यो महामारी सजिलै भारत र चीन तिर फैलिएको हुन सक्छ ।<ref>{{Cite journal|title=Paleomicrobiology: Past Human Infections |last1=Raoult |last2=Drancourt |year=2008 |publisher=Springer |page=152 |ref=harv}}</ref> सन् २०१० मा चिकित्सा वंशाणुविद हरुले दिएको रायमा भने महामारीको तीनै चरणको शुरुआत चीन मा भएको थियो । चीनमा तेह्रौं शताब्दीमा मंगोल आक्रमणको कारण खेतिपाति र व्यापार व्यवशायमा ह्रास आयो । तर १४ शताब्दीको शुरुमा भने केही आर्थिक उत्थान देखिएको थियो । सन् १३३० को दशकमा घरिघरिको दैविक प्रकोपहरुले १३३१ अनिकालको शुरु भयो र त्यसको एक बर्ष पछि महामारी फैलियो ।<ref>The Cambridge History of China: Alien regimes and border states, 907–1368, p.585</ref> १३४७ मा कन्सटाटिनोपल मा प्रवेश गर्नु भन्दा अघिका १५ बर्ष हरुमा १३ औं शताब्दीको महामारीले साडे दुई करोड चीनिया र अन्य एशियालीहरुको मृत्यु गराएको थियो ।<ref>{{Cite book | first = George C. | last = Kohn | title = Encyclopedia of plague and pestilence: from ancient times to the present | url = http://books.google.com/books?id=tzRwRmb09rgC&pg=PA31&dq#v=onepage&q=&f=false | publisher = Infobase Publishing | year = 2008 | page = 31 | isbn = 0-8160-6935-2}}</ref> तर George Sussman को भनाई अनुसार भने चीनमा उपलब्ध चिकित्सक अभिलेखमा स्पष्ट रुपमा उल्लेख गरिएको लसीका ग्रंथि महामारी सन् १६४४ को भएको पाईएको छ । <ref>Sussman GD (2011). Was the black death in India and China? ''Bulletin of the History of Medicine'', 85 (3), 319–55 PMID: [http://www.ncbi.nlm.nih.gov/pubmed/22080795 22080795] [http://contagions.wordpress.com/2011/11/26/did-india-and-china-escape-the-black-death/]</ref>
==लक्षण==
{{multiple image
| align = right
| direction = horizontal
| image1 = Acral gangrene due to plague.jpg
| width1 = 225
| caption1 = लसीका ग्रंथि महामारी को कारण हातमा भएको घाउ (Acral gangrene)। यो रोगले गर्दा छाला र मांसतंतुहरु मर्छन र काला हुन्छन ।
| image2 = Plague bubo.jpg
| width2 = 225
| caption2 = माथिको तिघ्राको लसिका ग्रंथि घाउ (inguinal bubo) । सुनिएको लसिका ग्रन्थि (''buboes'') : प्राय पिडितको घाँटी, काखी वा तिघ्राको कापमा आउने गर्छ ।
}}
प्लेग महामारी का समकालीन विवरणहरु विविध र केहि फरक फरक भेटिएका छन । सबभन्दा बडि उल्लेख गरिएको लक्षण तिघ्राको कापमा, घाँटी वा काखीमा निस्कने घाउ [[:en:bubo|bubo]] हो जुन फुटेपछि पिप र रगत बग्ने गर्छ ।<ref name=Byrne2004pp21-9/> [[:en:Boccaccio|Boccaccio]] को विवरण विसतृत छ: description is graphic:
Contemporary accounts of the plague are often varied or imprecise. The most commonly noted symptom was the appearance of [[bubo]]es (or gavocciolos) in the groin, the neck and armpits, which oozed pus and bled when opened.<ref name=Byrne2004pp21-9/> [[Boccaccio]]'s description is graphic:
{{Cquote|पुरुष होस वा महिला यो रोग तिघ्राको काप वा काखीमा निस्कने गाँठाहरु बाट शुरु हुन्थे, ती मध्ये कुनै बडेर स्याउ जत्रा ठूला हुन्थे भने कुनै अणडा जत्रा ... माथि भनिएका शरीरका दुई भागहरु बाट यी घातक घाउहरु बेरोकतोक रुपमा यत्रतत्र फैलिन थाल्दथे ; त्यसपछि यो रोग बदलिन थाल्दथ्यो, काला वा नीला टाटा हरु काखिमा, तिघ्रामा वा अन्यत्र देखा पर्दथे, कहिले थोरै र ठूला , कहिले धेरै र मसिना । यो घाउ पहिले देखि नै र अझ सम्म पनि अनिवार्य रुपमा नजिकिँदै गरेको मृत्युको संकेत थियो - यस्ता थिए यी दागहरु, चाहे जो सुकैमा किन नदेखिउन ! <ref>{{Cite journal|author=Giovanni Boccaccio|title=Decameron|year=1351/3|ref=harv}}</ref>}}
==परिणाम==
|