"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
''' कालो मृत्यु ''' विश्वको मानव इतिहासमा सबभन्दा विध्वंसकारी माहामारी रोगहरु मध्येको एक रोग हो । यसको महामारीबाट विश्वमा {{nowrap|साडे ७ देखि २० करोड }} मानिस मरेको अनुमान गरिएको छ ।
कालो मृत्यु मध्य एशिया का सुख्खा क्षेत्रमा शुरु भएको अनुमान लगाइएको छ । त्यहाँबाट यो महामारी [[:en:Silk Road|रेशम मार्ग]] हुँदै सन् १३४६ मा [[:en:Crimea|क्राईमीया]] पुगेको थियो । त्यसपछि एक प्रकारको [[:en:black rat|कालो मुसा]]मा लाग्ने [[:en:Oriental rat flea|पुर्वेली मुसे उपियाँ ]], सामान ढुवानीका पानी जहाजमा सल्केका मुसा मार्फत [[:en:Mediterranean Basin|भूमध्य घाटी ]] र
| last = Austin Alchon
| first = Suzanne
पङ्क्ति ११:
| isbn = 0-8263-2871-7}}</ref> समग्रमा कालो मृत्युले १४ औं शताब्दीमा विश्वको जनसंख्या अनुमानित ४५ करोड बाट घटाएर ३५ करोड सम्म बनाएको अनुमान गरिएको छ ।
कालो मृत्युको महामारीले
==अवलोकन==
पङ्क्ति १९:
===प्रमुख प्रकोपहरु===
[[:en:bubonic plague|लसीका ग्रंथि महामारी]]का तीनवटा प्रमुख प्रकोप फैलिएका थिए । पहिलो थाहा भएको [[:en:Plague of Justinian|Justinian को महामारी ]] छैठौं र सातौं शताब्दीमा फैलिएको थियो । यो पहिलो लसीका ग्रंथि महामारी थियो जसको प्रवल अभिलेख उपलब्ध छ । ऐतिहासिक अभिलेखहरुको आधारमा [[:en:Constantinople|कन्सटाटिनोपल]] का ४० प्रतिशत मानिसहरु यो प्रकोपमा मरेका थिए । आधुनिक अनुमानका आधारमा युरोपको जनसँख्याको आधा भाग लसीका ग्रंथि महामारीमा मरेको थियो । यो महामारी ७०० को शताब्दीमा अन्य भयो । <ref>{{cite web |url=http://science.nationalgeographic.com/science/health-and-human-body/human-diseases/plague-article.html |title=Plague, Plague Information, Black Death Facts, News, Photos |work=National Geographic |accessdate=3 November 2008}}</ref> सन् ७५० पछि यो महामारी १४ औं शताब्दीको कालो मृत्यु सम्म फर्किएन । <ref>J. N. Hays (2005). "[http://books.google.com/books?id=GyE8Qt-kS1kC&pg=PA23&dq&hl=en#v=onepage&q=&f=false Epidemics and pandemics: their impacts on human history]". p. 23. ISBN 1-85109-658-2</ref> [[:en:Third plague pandemic|तेश्रो महामारी]] सन् १८९० मा चीनमा शुरु भयो र भारतलाई तहस-नहस तुल्यायो तर
===संकटमा जनता ===
[[File:Blackdeath2.gif|thumb|
"[[Medieval Warm Period|मध्यकालीन न्यानो अवधि]]"तेह्रौं शताब्दीको अन्त तिर समाप्त भयो र "[[:en:Little Ice Age|अल्प हिमयुग]]" को शुरुआत भयो । <ref>World Regions in Global Context Third Edition</ref> जसको कारण कठोर शिशिर ऋतु र कमजोर फसल को अवस्था आयो । उत्तरी यूरोपमा भारी हलो वा फसल चक्र जस्ता नयाँ प्राविधिक पद्दति को प्रयोग द्वारा कृषि क्षेत्र विस्तार कार्य दक्षिण यूरोपको [[:en:Mediterranean Basin|भूमध्य घाटी ]] मा जस्तो सफल हुन सकेन जसको प्रमुख कारण उत्तरको कमसल माटो थियो । आलू जुन आजकल उत्तरी यूरोपकोलागि सर्वाधिक उपयुक्त फसल हो, त्यसबेला अमेरिकामा मात्र सिमित थियो, यूरोपेलीहरुलाई त्यतिबेला यसको जानकारी नै थिएन । कालो मृत्यु महामारीको एक शताब्दी अघि देखि खाद्यान्नको अभाव र आकशिँदो मूल्य त्यहाँको जीवनको अभिन्न अंग भएको थियो । गहूँ, जौ, पराल र त्यसको कारण पाल्तु जनावर को अभावले [[कुपोषण]] सर्वाधिक समस्या थियो जसको कारण मानिसहरुको रोग निरोधक क्षमतामा कमी आयो । त्यसको साथै हरेक महिलाले ५/६ बच्चाहरु पाउने गरेकाले जनसँख्याको लगातार वृद्धि भइरहेको थियो जसले गर्दा खाद्यान्न अभाव झन गहिरियो । सन् १३१५ को शरद ऋतुमा भारी बर्षा हुन थाल्यो र त्यसपछिका केहि बर्ष का शिशिर ऋतु हरु धेरै चिसो हुने र झरि पर्ने खाले भए ।<ref name=Bennet&Hollister2006/> पहिल्यै कमजोर भैसकेका उत्तरका फसलको अवस्था झन खस्कियो । त्यस पछि सात बर्षे अनिकालको शुरुआत भयो । सन् १३१५ देखि १३१७ को उत्तर यूरोपेली [[:en:Great Famine of 1315–1317|महा अनिकाल]] शायद यूरोपेली इतिहासको सबभन्दा ठूलो अनिकाल होला, यसको कारण मर्ने मानिसहरुको जनसँख्या करीब १० प्रतिशत भन्दा बडि थियो । <ref name=Bennet&Hollister2006/>
|