"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''' कालो मृत्यु ''' विश्वको मानव इतिहासमा सबभन्दा विध्वंसकारी माहामारी रोगहरु मध्येको एक रोग हो । यसको महामारीबाट विश्वमा {{nowrap|साडे ७ देखि २० करोड }} मानिस मरेको अनुमान गरिएको छ । युरोपमा यो रोगको सबभन्दा बढि प्रकोप सन् १३४८ - ५० मा भएको थियो । <ref name="ABC/Reuters">{{cite news |url=http://www.abc.net.au/science/articles/2008/01/29/2149185.htm |title=Black death 'discriminated' between victims (ABC News in Science) |publisher=Australian Broadcasting Corporation |author=ABC/Reuters |date=29 January 2008 |accessdate=3 November 2008}}</ref><ref name="Health. De-coding the Black Death">{{cite news |url=http://news.bbc.co.uk/2/hi/health/1576875.stm |title=Health. De-coding the Black Death |publisher=BBC |date=3 October 2001<!--, 21:51 GMT 22:51 UK -->|accessdate=3 November 2008}}</ref><ref name="Black Death's Gene Code Cracked">{{cite news |url=http://www.wired.com/medtech/health/news/2001/10/47288 |title=Black Death's Gene Code Cracked |work=Wired |date= 3 October 2001|accessdate=3 November 2008}}</ref> कालो मृत्यु सम्बन्धि [[:en:etiology (medicine)|रोग अध्ययन शास्त्र]] को अनुसार केहि फरक फरक किसिममा विचारधाराहरु भए पनि सन् २०१० र २०११ मा प्रकाशित उत्तर र दक्षिण युरोपका मृतकहरुको DNA अध्ययन विवरण अनुसार यो रोग ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' नामको जिवाणु द्वारा भएको थियो । सायद यो जिवाणु को कारण केहि अलग अलग किसिमका महामारी फैलिएका थिए । <ref name='nature_bos'>{{cite journal|last=Bos|first=Kirsten I.|coauthors=Schuenemann, V. J., Golding, G. B., Burbano, H. A., Waglechner, N., Coombes, B. K., McPhee, J. B., DeWitte, S. N., Meyer, M., Schmedes, S., Wood, J,. Earn, D. J. D., Herring, A., Bauer, P., Poinar, H. N., Krause, J.,|date=12 October 2011|title=A draft genome of Yersinia pestis from victims of the Black Death|journal=Nature|url=http://www.nature.com/nature/journal/vaop/ncurrent/full/nature10549.html|ref=harv|doi=10.1038/nature10549}}</ref>
 
कालो मृत्यु मध्य एशिया का सुख्खा क्षेत्रमा शुरु भएको अनुमान लगाइएको छ । त्यहाँबाट यो महामारी [[:en:Silk Road|रेशम मार्ग]] हुँदै सन् १३४६ मा [[:en:Crimea|क्राईमीया]] पुगेको थियो । त्यसपछि एक प्रकारको [[:en:black rat|कालो मुसा]]मा लाग्ने [[:en:Oriental rat flea|पुर्वेली मुसे उपियाँ ]], सामान ढुवानीका पानी जहाजमा सल्केका मुसा मार्फत [[:en:Mediterranean Basin|भूमध्य घाटी ]] र युरोपका अन्य भागमा फैलिएको अनुमान गरिएको छ । कालो मृत्युले युरोपका ३० देखि ६० प्रतिशत मानिसहरु मारेको अनुमान गरिएको छ । <ref>{{Cite book
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित