"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
 
==जनसंख्या==
नेपालको सन् १९९१को२०११को जनगणना अनुसार दमक नगरपालिकाको जनसंख्या ४२७५,०००१०२ थियो।<ref name="census">{{cite web | accessdate = अप्रिल २९ | accessyear = २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्ये पुरुष ५०%३५,४३८ र महिला ५०%३९,६६४ छन्। यस नगरपालिकामा ७१७८१८,१०४ वटा घरहरू छन्। ब्राम्हण, क्षेत्री, धिमाल, नेवार, राई, लिम्बु, मगर, सतार, राजवंशी, कुमाल, दमाई, सार्की, तामाङ्ग, गुरुङ्ग, थारू, मुस्लिम, भुजेल, विश्वकर्मा, सुनुवार, मुसहर, माझी आदि जातजातिको वसोवास भएको नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किरांत र अन्य धर्मावलम्बीले दशैं, तिहार, गाईजात्रा, होली, छठ, ल्होसार, ढंगढंगे, कालीपूजा, बुद्धजयन्ती, इद, बकरीद, क्रिसमस आदि चाडपर्व मनाउने गर्छन्। नगरपालिकाद्वारा २०६० सालमा प्रकाशित तथ्याङ्कअनुसार दमक क्षेत्रमा ७६ दशमलव ९३ प्रतिशत साक्षर रहेको, ७५ प्रतिशत कृषि, ७ प्रतिशत व्यापारव्यवसायमा, ५ प्रतिशत जागीरमा, ७ प्रतिशत ज्याला मजदुरीमा र ६ प्रतिशत अन्य व्यवसायमा आश्रीत छन्।
 
== नामकरण ==