"विद्यार्थी" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
new article
(कुनै भिन्नता छैन)

१७:०४, ३१ अक्टोबर २०१३ जस्तै गरी पुनरावलोकन

विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, तर जो कलेजमा गएर सिकिरहेका छन् तिनीहरू पनि हुन सक्छन्। विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। सामान्यतया, विद्यार्थीले शिक्षकहरुसँग सिक्ने गर्दछन् ।

गणित कक्षामा विद्यार्थीहरु