"घोरल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
| range_map_caption=Range map
}}
'''घोरल''' उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तन्धारी[[स्तनधारी]] जंगली जनावार[[जनावर]] हो । यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा [[बाख्रा]] जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने [[भीर]]मा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।<ref name="iucn">{{IUCN | assessors=Duckworth, J.W. and MacKinnon, J. | year=2008 | title=Naemorhedus goral | id=14296 |version=2012.2}}</ref>
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/घोरल" बाट अनुप्रेषित