"किसमिस" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 51 interwiki links, now provided by Wikidata on d:q13186 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Raisins 01.jpg|thumb|right|250px|किसमिस]]
'''किसमिस''' [[अङ्गूर]]लाई सुकाएर बनाईने खाद्यपदार्थ हो।
 
==औषधोपचार==
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, [[मरिच]], सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर [[कागती]] हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/किसमिस" बाट अनुप्रेषित