"कागती वर्ग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, [[मरिच]], [[नुन|सिदेनुन]], मुनक्का [[दाख]] र [[जीरा]] बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
*ढाड दुखेमा
:दुई पुरिया [[कपुर|कपुरमा]] एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कागती_वर्ग" बाट अनुप्रेषित