"सेक्टर काण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
this was Mashal, not Masal
पङ्क्ति १:
'''सेक्टर काण्ड''' विसं २०४५ मा [[नेपाल]]मा सशस्त्र विद्रोह सुरु गर्न गरिएको असफल प्रयासलाई दिएको नाम हो । यो काण्ड तत्कालिन [[नेपाल कम्युनिस्टकम्युनिष्ट पार्टी (मसालमशाल)]]ले आयोजना गर्ने प्रयास गरेको थियो । मसालको एक समूह नै पछि गएर [[नेपाल कम्युनिस्टकम्युनिष्ट पार्टी (माओवादी)]] निर्माण भएको थियो । सेक्टर काण्ड नेपाल कम्युनिस्टकम्युनिष्ट पार्टी (माओवादी)ले ६ वर्षपछि [[जनयुद्ध]] सुरु गर्नभन्दा अघि सशस्त्र विद्रोहको पहिलो अनुभव बनेको थियो ।
 
==विसं २०४५ चैत्र १९ गतेको घटना==
[[मोहन वैद्य]] (किरण)को नेतृत्वमा नेपाल कम्युनिस्टकम्युनिष्ट पार्टी (मसालमशाल)ले [[माओवाद]]लाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा स्वीकार गर्यो । नयाँ धार ग्रहणगरेको लगत्तै [[पञ्चायती व्यवस्था]]काविरुद्ध जनआन्दोलन चर्काउने उद्देश्यका साथ मसाललेमशालले सशस्त्र विद्रोहमा होमिन र पञ्चायतको चुनाव वहिस्कारका लागि आह्वान गर्यो । विसं २०४५ चैत्र १९ गते [[काठमाडौं]]को [[त्रिपुरेश्वर]]मा रहेको [[राजा त्रिभुवन]]को शालिकमा कालो पोतियो र केही प्रहरी चौकीहरूमा मसाललेमशालले आक्रमण गर्यो । पञ्चायतको चुनावलाई असफल बनाउन सन् १९८९ अप्रिल १ अर्थात विसं २०४५ चैत्र १९ गते घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले चिनिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/सेक्टर_काण्ड" बाट अनुप्रेषित