"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

'Www.wikipedia.org_screenshot.png' -> 'Www.wikipedia.org screenshot 2013.png' using GlobalReplace v0.2a - Fastily's PowerToys: 2013 version (feel free to revert if you disagree)
सा (incorrect interwiki)
('Www.wikipedia.org_screenshot.png' -> 'Www.wikipedia.org screenshot 2013.png' using GlobalReplace v0.2a - Fastily's PowerToys: 2013 version (feel free to revert if you disagree))
[[चित्र:Www.wikipedia.org screenshot 2013.png|280px|right|Detail of Wikipedia's multilingual portal. Here, the project's largest language editions are shown.]]
== परिचय ==
'''विकिपीडिया''' बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] [[ज्ञानकोश]] हो । विकिपीडिया शब्द [[विकि]] (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो । विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्। विकिपीडियाका मुख्य [[सर्भर]]हरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू [[एम्स्टर्‍ड्याम]] र [[सउल]]मा छन्। [[विकिमिडीया फाउण्डेसन]] नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ ।
२१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/356803" बाट अनुप्रेषित