"भारतीय जनता पार्टी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
 
[[File:BJP-flag.svg|thumb|दलको झण्डा]]'''भारतीय जनता पार्टी''' [[भारत]]मा एउटा राष्ट्रवादी राजनैतिक दल हो | दल १९८०मा स्थापना गरियो | राजनाथ सिंघ दलको अध्यक्ष हो |
 
'''भारतीय जनता पार्टी''' भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरुमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
 
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा और केंद्रीय दर्शन दीनदयाल उपाध्याय[10] [11​​] द्वारा १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' [1] [2] हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिंदू" के रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरुको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढ़िवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मन्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ। [14] [15] [16] [17]
 
राष्ट्रीय लोकतान्त्रिक गठबन्धनका दलहरुको गठबन्धनको साथ भाजपाले नेतृत्व गरेको र अटल बिहारी वाजपेयी प्रधानमन्त्री रहेको १९९८ देखी २००४ सम्मको राष्ट्रीय सरकार त्यस प्रकारको पहिलो गैर कांग्रेसी हो जसले एक कार्यकाल पूरा गर्यो । २००४ को आम चुनाव निर्वाचनमा आफ्नो चुनावी हार भएपछि भाजपा संसदमा विपक्षी दलहरुको बीच प्रमुख भएको छ।
‍‍==इतिहास==
1.1 भारतीय जनसंघ (1951-1980)
1.2 भारतीय जनता पार्टी (1980 -)
==आम चुनाव में 2 भारतीय जनता पार्टी==
==विचारधारा र राजनीतिक स्थिती==
===हिंदुत्व===
===आर्थिक नीति===
=== रक्षा और आतंकवाद===
===विदेश नीति===
==पार्टी संरचना==
==विभिन्न राज्यहरुमा भाजपा==
===वर्तमान भाजपा मुख्यमन्त्रीहरुको सूची===
==पार्टी के अध्यक्षहरुको सूची==
== भाजपाको घोषणा==
== विवाद र आलोचना==
=== तहलका नकली हथियार सौदाबाजी==
===लिब्रहान आयोगको निष्कर्ष===
=== गोपीनाथ मुंडेको विवाद===
== सन्दर्भ===
== बाहिरी लिंक==
 
भारतीय जनता युवा मोर्चा दलको युवा संगठन हो |