"विकिपिडिया:विकिथन-२" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५१:
==== लिनक्स मेसिनहरूमा : ====
[https://help.ubuntu.com/community/SCIM SCIM] या [http://code.google.com/p/ibus/wiki/Install iBUS] स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
==== विन्डोज मेसिनहरूमा: ====
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । [http://www.madanpuraskar.org/downloads/Nepali_romanised.zip यहाँ]
नेपली युनिकोडको स्थापना गर्न थप जानकारी[http://ltk.org.np/keyboard_layouts.php यहाँ] पनि रहेको छ। याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।