"तुलसी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
*बालतोड् घाऊ भएमा
:[[वर पिपल|पिपलको कोपिला]] र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।
*घाँटी बसेमा
:घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात [[तुलसी]] ४/५ दाना [[मरिच]] र [[मिश्री|मिश्रीको]] टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
 
==चिकित्सामा तुलसी==
"https://ne.wikipedia.org/wiki/तुलसी" बाट अनुप्रेषित