"मरिच" का संशोधनहरू बिचको अन्तर

*कम्मर दुख्ने रोगमा
:आधा पाउ भुटेको [[कालो तिल]], १० ग्राम घोडताप्रे, १० ग्राम धूलो [[मरिच]], १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको [[हिङ|हिङको]] धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई [[मिश्री]] पानीमा पकाएर खाने ।
*घाँटी दुखेमा
:राती सुत्ने बेलामा ८/१० गेडा मरिच र [[मिश्री|मिश्रीको]] टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/356593" बाट अनुप्रेषित