"बकाइनो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
*जुका परेमा
:बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १/१ बिहान/बेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।
*स्त्रीको मासिक धर्म बढी भएमा
:बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बकाइनो" बाट अनुप्रेषित