"मरिच" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
:१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
*पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
:२५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
*कफ र खोकी लागेको रोगमा
:१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा [[सखर|सखरमा]] मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
Line ३९ ⟶ ३८:
:हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।
*कफ जमेर गाह्रो भएमा
:फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा [[मह|महमा]] फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
*फियो बढेमा
:कागतिको[[कागती|कागतीको]] चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
*जाडोले कामज्वरो आएमा
:एक डाडु [[घ्यू|घ्यूमा]] एक चम्चा मरिचको धूलो डडाएर [[कपुर]] २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
*आँखामा रतन्धो भएमा
:[[दही|दहीमा]] फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
*आँखाको कुनैपनि रोगमा
:गाईको [[घ्यू|घ्यूमा]] मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित