"बकाइनो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
*दाद रोगमा
:पाकेको बकाइनोको गेडाको धूलो [[कागती|कागतीमा]] फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
*पत्थरी रोगमा
:बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बकाइनो" बाट अनुप्रेषित