"जगदीश घिमिरे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, replaced: पर्यो → पर्‍यो
पङ्क्ति १०:
| education = एम्. ए. समाजशास्त्र <br> पोष्ट ग्य्राजुएट, जनसंख्या
| genre = जीवनी, फिक्सन, इतिहास
| notableworks = [[ अन्तर्मनको यात्रा]]
| awards = [[मदन पुरस्कार]], उत्तम शान्ति पुरस्कार
| spouse = दुर्गा घिमिरे
पङ्क्ति १६:
}}
 
'''जगदीश घिमिरे''' एक विशिष्ट नेपाली साहित्यकार हुन्।क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मविर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमा समेत संलग्न छन्।
 
==जीवनी==
जगदीश घिमिरेको जन्म वि.सं. २००२, चैत्र २८ गते, [[रामेछाप]] जिल्लाको [[मन्थली]] भन्ने गाउँमा भएको हो। उनले प्रारम्भिक शिक्षा नेपाल र उच्व शिक्षा भारत र बेलायतबाट प्रात्त गरे। सानैदेखि उनको अभिरुचि साहित्य र पत्रकारितामा थियो। त्यसैले उनले समाजशास्त्रमा एम्. ए. र जनसंख्यामा पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा उनको लामो संलग्नता रहेको छ जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक बिकासमा ठूलो सहयोग पुर्याएका छन्। साहित्यिक र सामाजिक कार्यमा संलग्न हुने क्रममा उनले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, केन्या, बेलायत, सिङ्गापुर, फ्रान्स, युगोस्लाभिया, थाइलेण्डजस्ता थुप्रै देश भ्रमण गरिसकेका छन्। रामेछापमा बिकासनिर्माण र सामाजिक उत्थानको कार्य गर्दा घिमिरेले धेरै बाधा-विरोधहरूको सामना गर्नुपर्यो।गर्नुपर्‍यो। तरपनि उनी निरन्तर रुपमा समाज रुपान्तरणको काममा लागिरहे।<ref name="सर्ष्टा">{{cite web|title=जगदीश घिमिरेको विवरण|url=http://srrasta.blogspot.com/2008/09/blog-post_6780.html नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय|publisher=srrasta.blogspot.com|accessdate=29 July 2013}}</ref>
 
जगदीश घिमिरेमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक सिहित्यसर्जक मात्र बनाएन एक सहृदयी विकासअभियन्ता पनि बनायो। सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन्। एबीसी नेपालमा कार्यरत दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलिन्। २०४६ सालतिर घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जिवनस्तर सुधार्न सक्रिय भए। यसक्रममा क्रियाशील जगदीश र दुर्गा घिमिरेमाथि राजनीतिक-सामाजिक विरोधीहरूको प्रहार पर्नु त स्वभाविक हो। तर घिमिरे दम्पत्तीमाथि अर्को आक्रमण पनि भयो जब जगदीशलाई 'माइलोमा' भन्ने रत्तक्यान्सर भयो। त्यसको उपचारको क्रममा भोग्नुपरेको दुःख-कष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक 'अन्तर्मनको यात्रा'मा छ। तर जगदीशले रोगलाई पनि पछारे। यो भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विगलितमनस्कता देखिएन। अहिले क्यान्सर पूर्ण रुपमा ठिक भइसकेपछिपनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक बिकास अभियानमानै यथावत सक्रिय छन्।<ref name=bishal>{{cite web|title=जगदीश घिमिरे र राजनिति|url=http://www.cdd.org.np/documents/45-short-articles/89-nepali-politics-jagidesh.html|accessdate=29 July 2013}}</ref>
 
==कृतिहरू==
उपन्यास, कथा, नाटक आदिका पुस्तक लेख्दै आएका घिमिरेका प्रकाशित कृतिहरूः<ref name="जागदिस">{{cite web|first=लेखहरु|title=जगदीश घिमिरेका लेखहरू|url=http://madanpuraskar.org/view_books_written.php?author=जगदीश+घिमिरे जगदीश घिमिरेद्वारा लेखिएका पुस्तकहरू|accessdate=29 July 2013}}</ref>
* लीलाम (उपन्यास, वि.सं. २०२७)
* [[जगदीशका कथाहरू]] (कथासंग्रह, वि.सं. २०२७)
पङ्क्ति ४५:
 
==पुरस्कार==
उनको कृति [[अन्तर्मनको यात्रा]]ले वि.सं. २०६४ सालको [[मदन पुरस्कार]] पाएको हो । घिमिरेले मैनाली कथा पुरस्कार पनि पाएका छन् । यस्तै उनले अन्तर्मनको यात्राकै लागि उत्तम शान्ति पुरस्कार पनि पाएका छन्।<ref>{{cite web|first=madanpuraskar|title=जगदीशलाई मदन पुरस्कार|url=[http://www.gorkhapatra.org.np/detail.php?article_id=6753&cat_id=4 घिमिरेलाई मदन र पराजुलीलाई जगदम्बा|accessdate=29 July 2013}}</ref>
 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/जगदीश_घिमिरे" बाट अनुप्रेषित