"मरिच" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७८:
*दाँत कीराले खाएमा
:दाँतको प्वालमा [[कपुर]] हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, [[खयर]], कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
*काला ज्वरो आएमा
:दतिउनको पात, मरिच र [[लसुन]] तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र [[सखर]] हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित