"मरिच" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
*पुरानो खोकीमा\
:सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
*भोक जगाउन
:१ डाडु [[भाङ|भाङको]] गेडाको धूलोमा १ चम्चा [[मरिच|मरिचको धूलो]] मिसाउने र बिहान खाली पेटमा १ चम्चा [[मह|महसँग]] फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
*दम खोकीमा
:आधा चम्चा [[दालचिनी|दालचिनीको धूलो]] , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी [[मरिच]] र [[मिश्री]] फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित