"भाङ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
*टाउको दुखेमा
:भाङकोभाँङको पातको रस कंचटमा दल्नाले पनि टाउको दुखेको ठीक हुन्छ ।
*आइमाइको हिस्टिरिया रोगमा
:१ चम्चा भाङकोभाँङको रसमा १ चिम्टी फुराएको [[हिङ]] फिटेर बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
*टाउकोको चायामा
:भाँङको पातको रसले नियमित तेल लगाए झै टाउकोमा राम्ररी दलेर नुहाउनाले चाया विस्तारै जान्छ ।
*दम रोगमा
:१ चम्चा मनतातो भाङकोभाँङको रसमा १ चिम्टी [[मरिच]] र [[मिश्री]] फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
*वाथ भएमा
:भाङकोभाँङको तेलको मालिस गर्नाले पनि वाथ रोग निको हुन्छ ।
*अल्काई भएमा
:भाँङको पातको लेदो र आलस पिनेर मिसाएर अल्काईको घाउमा लेप लगाउने गरेमा रगत आउने, दुख्ने सम्पूर्ण ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/भाङ" बाट अनुप्रेषित