"मरिच" का संशोधनहरू बिचको अन्तर

:सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
*दम खोकीमा
:आधा चम्चा [[दालचिनी|दालचिनीको धूलो]] , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी [[मरिच]] र [[मिश्री]] फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ ।
*पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
:[[हिङ]], जाइफल, [[केशर]] र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355931" बाट अनुप्रेषित