"बेसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५१:
:राम्रो शुद्ध बेसारको धूलोलाई गाईको [[घ्यू|घ्यूमा]] मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा
निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
*सुख्खा खोकिमा
:१ चिम्टी [[खयर|खाने खयर]], १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।
*कुनैपनि घाउ, खटिरा वा काटेकोमा
:राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम [[तोरी]] वा [[तिल|तिलको]] तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित