"मरिच" का संशोधनहरू बिचको अन्तर

:यस प्रकारको रोगमा [[जिरा]] र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, मरिच, [[नुन|सिदेनुन]], मुनक्का [[दाख]] र [[जीरा]] बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
*दाँत कीराले खाएमा
चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
:दाँतको प्वालमा [[कपुर]] हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, [[खयर]], कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355926" बाट अनुप्रेषित