"पाटन उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: bg:Патан
सा robot Adding: cs:Pátan (Bhágmatí); cosmetic changes
पङ्क्ति २८:
*देशान्तर ८५°१९'३७.२३" पू.
 
== विश्व सम्पदा ==
पाटनको मुख्य आकर्षण भनेको नै [[पाटन दरबार क्षेत्र]] हो। [[युनेस्को]]ले पाटन दरबार क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको छ। युनेस्कोले १९७९मा काठमाडौं उपत्यका भित्र ७ क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।
 
== उद्योग तथा अर्थतन्त्र ==
 
== ‍रमणीय स्थलहरु ==
=== पाटन दरबार क्षेत्र ===
प्राची‍न मल्ल दरबार पाटनको सबैभन्दा रमणीय स्थलमा पर्दछ। मंगलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्वपूर्ण छ। पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ। साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन्।
पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो। यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन्। हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ।
 
=== बंगलामुखी ===
पाटन दरबार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ। बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन्। जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ।
 
पङ्क्ति ४८:
{{stub}}
 
[[categoryCategory:नेपाल]]
[[categoryCategory:नेपालका नगरपालिकाहरू]]
[[categoryCategory:पहाडी नगरपालिकाहरू]]
[[categoryCategory:हिन्दू तीर्थस्थलहरू]]
[[categoryCategory:नेपालका शहरहरू]]
[[categoryCategory:नेपालका नगरपालिकाहरू]]
[[categoryCategory:पहाडी नगरपालिकाहरू]]
[[categoryCategory:जिल्ला सदरमुकामहरू]]
[[categoryCategory: पाहडी उपत्यकाका नगरपालिकाहरू]]
[[categoryCategory:क्षेत्रीय सदरमुकामहरू]]
[[categoryCategory:प्रमुख स्थान]]
[[Category: बागमतीको ठाउं]]
 
[[bg:Патан]]
[[cs:Pátan (Bhágmatí)]]
[[de:Lalitpur (Nepal)]]
[[en:Patan, Lalitpur]]