"बेसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५४:
:राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम [[तोरी]] वा [[तिल|तिलको]] तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि
घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
*वायुगोला\गानो गएमाः
:१ चम्चा [[घ्यू कुमारी|घ्यू कुमारीको]] गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
*शरीर सुनिएमा मर्केमा
:५ ग्राम राम्रो शुद्ध बेसार [[दूध|दूधमा]] पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित