"बेसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८०:
*अनुहार सुख्खा भएमा
:[[मेथी|मेथीको धूलो]], बेसार, [[नीम|नीमपातको]] मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।
*मर्केको, चोट लागेको र सुनिएकोमा
:[[घ्यू कुमारी|घ्यू कुमारीको]] गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित