"हर्रो" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:रूख जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
मुख्यतःयसका फलहरू टाँनिन (Tanin) निकाल्नको लागि उपयोग गरिन्छ। जरा, बोक्रा, तथा काठमा समेत टेनिन पाइन्छ। टेनिन छाला उद्योगहरूमा छाला नरम पार्ने कार्य , वस्तुलाई धेरै समयसम्म खप्ने बनाउन र रंगलाई चम्किलो बनाउन उपयोग गरिन्छ। यसैगरि यस फलको गुदीदार भिजाएको वासी पानीले आँखा सफा गर्न प्रयोग गरिन्छ।
हर्रोको फलको उत्पादन लिन करीब १० वर्ष लाग्ने हुदा ब्यवसायिक खेतिमा यो समेटिन सकेको छ्अन। १० वर्ष भन्दा बढी उमेरका स्वस्थ्य रुखबाट प्रतिरुख ४०–६० के. जी. सम्म उत्पादन हुने गर्दछ।
 
*दाद आएमा
:हर्रो [[कागती|कागतीको]] रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
 
<gallery>
"https://ne.wikipedia.org/wiki/हर्रो" बाट अनुप्रेषित