"फिट्कीरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
==औषधोपचार==
*आँखाको रोगमा
:सानो शिशी [[गुलाफ]] जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
*आँखाको रोगमा
:सानो शिशी [[गुलाफ]] जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २\२ थोपा
बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
*ज्वरो आएमा
:दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी [[चिनी]] मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।
फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।
*मलेरिया ज्वरोमा
:फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।
*दम खोकीमा
:दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले [[दूध]] खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
*पेट बटारिएर दुख्ने रोगमा
:फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र[[दाख]]भित्र हालेर बिहान/बेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।
*दन्त शूलमा
:[[सिमाली|सिमालीको]] जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
*डण्डिफोर र छालाको चायामा
:फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/फिट्कीरी" बाट अनुप्रेषित