"सखर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११:
:[[जीरा|जीरापानी]] पकाएर सखर हालेर [[चिया]] झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
*खोकी र दममा
:[[सिमाली|सिमालीको]] पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै [[सखर]] हालेर राम्ररी मिसाउने । १\१ चम्चा बिहान\बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल [[दूध]] भातमात्र खाँनु राम्रो हुन्छ ।
*पेट दुखेमा
:भुटेको आधा चम्चा [[रायो|रायोको धूलो]] [[सखर]] हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।
*घाँटी बसेमा
:एक गिलास पानीमा [[ज्वानो]] र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।
*शरीर दुख्ने रोगमा
:भुटेको [[ज्वानो]] र सखर मिसाएर ज्वानोको [[लड्डु]] बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
 
==सन्दर्भ ग्रन्थ==
"https://ne.wikipedia.org/wiki/सखर" बाट अनुप्रेषित