"कागती वर्ग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
==औषधोपचार==
*दाद रोगमा
:पाकेको [[बकाइनो|बकाइनोको]] गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
*घाँटी बसेमा
:मनतातो पानीमा कागतीको रस, [[नून]] हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
*ओठ फुट्ने भएमा
:[[दूध|दूधको]] तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कागती_वर्ग" बाट अनुप्रेषित