"दालचिनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
==औषधोपचार==
*अल्काईको रोगमा
:दालचिनीको [[चिया]] पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
*रुघाखोकीको ज्वरोमा
:एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाँग[[ल्वाङ]], आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
*दम खोकीमा
:आधा चम्चा [[दालचिनी|दालचिनीको]] धूलो, एक चिम्टी [[मरिच|मरिचको धूलो]], आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।
*चिसोले कपाल दुखेमा
:दालचिनी र [[मरिच|मरिचको]] लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
*घाँटी बसेमा
:सूठो, [[बाबरी]], दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।
 
==खेती==
पङ्क्ति ५०:
[[Image:Canelle Cinnamomum verum Luc Viatour.jpg|right|thumb|250px|Quills of true cinnamon bark]]
दालचीनीको छाल एक मसलाको रूपमा व्यापक रूपले प्रयोग गरिन्छ। यो मुख्यतः एक मसला र स्वादिष्ट बनाउन मसला सामाग्रीको रूपमा भान्सामा प्रयोग हुन्छ।
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[बेसार]]
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/दालचिनी" बाट अनुप्रेषित