"बाबरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
[[File:Basil NP.JPG|thumb|[[नेपाल]]मा पाइने बाबरी]]
'''बाबरी''' एउटा औषधीय गुण भएको वनस्पति हो। यो फूल फुल्ने वनस्पति पोथ्रा वर्गमा पर्दछ । यसमा मगमग बासना चल्ने र गुलियो रस हुने भएकाले मौरीले असाध्यै मन पराउँछ । यो वनस्पतिको फूल, पात र बीउ औषधिको रूपमा पनि प्रयोग हुन्छ ।
==औषधोपचार==
*घाँटी बसेमा
:सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।
 
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
"https://ne.wikipedia.org/wiki/बाबरी" बाट अनुप्रेषित