"बेसार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४९:
गरेमा १\२ हप्तामै ठिक हुन्छ ।
*आँखाको कमजोरीमा
:राम्रो शुद्ध बेसारको धूलोलाई गाईको [[घ्यू|घ्यूमा]] मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा
निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
*कुनैपनि घाउ, खटिरा वा काटेकोमा
:राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम [[तोरी]] वा [[तिल|तिलको]] तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि
घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
*शरीर सुनिएमा मर्केमा
:५ ग्राम राम्रो शुद्ध बेसार [[दूध|दूधमा]] पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
*गलगाँड भएमा
:बिहान\बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।
पङ्क्ति ६३:
:आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।
*रुघा लागेमा, सर्दि भएमा
:[[ज्वानो]] र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
*मूख, घाँटीमा घाउ आएमा
:२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल\कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।
पङ्क्ति ६९:
:१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।
*टंसिल भएमा
:टंसिल दुखेकोमा बेसार र [[मह]] फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
*हात्ती पाइले रोगमा
:गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।
*आँखाको रोगमा
:[[घ्यू कुमारी|घ्यू कुमारीको]] गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
*वाथ भएमा
:[[घ्यू कुमारी|घ्यू कुमारीको]] गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा [[घ्यू कुमारी|घ्यू कुमारीको]] गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
*दाँत बलियो बनाउन
:[[रायो|रायोको]] तेलमा [[नून]] बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित