"नुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
*कफ जमेमा
:भुटेको [[रायो|रायोको]] आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा [[चिनी]] मिसाएर बिहान/बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।
*दाँत बलियो बनाउन
:[[रायो|रायोको]] तेलमा [[नून]] [[बेसार]] मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नुन" बाट अनुप्रेषित