"सफ्टवेयर स्वतन्त्रता दिवस" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
लेख शुरु गरेर आधारभूत जानकारी राखियो।
(कुनै भिन्नता छैन)

२१:२४, २१ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

सफ्टवेयर स्वतन्त्रता दिवस एउटा वार्षिक रुपमा मनाईने स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर को वार्षिक उत्सव हो। सन २००४ देखि मनाउन शुरु गरिएको यो उत्सव सन २००६ देखि हरेक वर्ष सेप्टेम्बर महिनाको तेस्रो शनिबार मनाउने गरिन्छ [१]

सन्दर्भ सामग्री