"भाङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
==औषधोपचार==
*कर्णशूल
:कान चर्कने रोग भएमा भाँङको रस मनतातो गरी २\२ थोपा हाल्ने गरेमा ठीक हुन्छ ।
*निद्रा नलाग्नेमा
:भाँङको [[लड्डु]] खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा [[नून|सिदेनून]] १ चिम्टी हालेर पानीसँग
खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
*टाउको दुखेमा
:भाङको पातको रस कंचटमा दल्नाले पनि टाउको दुखेको ठीक हुन्छ ।
*आइमाइको हिस्टिरिया रोगमा
:१ चम्चा भाङको रसमा १ चिम्टी फुराएको हिंग[[हिङ]] फिटेर बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
*टाउकोको चायामा
:भाँङको पातको रसले नियमित तेल लगाए झै टाउकोमा राम्ररी दलेर नुहाउनाले चाया विस्तारै जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[दही]]
*[[हिङ]]
*[[नरिवल]]
 
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/भाङ" बाट अनुप्रेषित