"सखर" का संशोधनहरू बिचको अन्तर

content+hyperlink added
पङ्क्ति १०:
*ज्वरो आएमा
:[[जीरा|जीरापानी]] पकाएर सखर हालेर [[चिया]] झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
*खोकी र दममा
[[सिमाली|सिमालीको]] पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै [[सखर]] हालेर राम्ररी मिसाउने । १\१ चम्चा बिहान\बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल [[दूध]] भातमात्र खाँनु राम्रो हुन्छ ।
 
==सन्दर्भ ग्रन्थ==
"https://ne.wikipedia.org/wiki/सखर" बाट अनुप्रेषित