"नून" का संशोधनहरू बिचको अन्तर

*शूल भएमा , धेरै दीसा लागेमा
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र [[घ्यू|घ्यूमा]] फुराएको [[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा [[मह]] अथवा [[घ्यू|घ्यूमा]] मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
**अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, [[मरिच]], [[नून|सिदेनून]], मुनक्का [[दाख]] र [[जीरा]] बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
*टाउको दुखेमा
चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
:[[सिमाली|सिमालीको]] २\३ वटा पातमा [[नून]] हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355347" बाट अनुप्रेषित