"मह" का संशोधनहरू बिचको अन्तर

hyperlink added
पङ्क्ति २७:
*शूल भएमा , धेरै दीसा लागेमा
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, [[नून|सिदेनूनको]] धूलो ५० ग्राम र [[घ्यू|घ्यूमा]] फुराएको [[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा [[मह]] अथवा [[घ्यू|घ्यूमा]] मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
*अल्काई भएमा
:एक चिम्टी [[मरिच|मरिचको]] धूलो आधा चम्चा [[जीरा|जीराको धूलो]], एक चम्चा [[मह|महमा]] फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मह" बाट अनुप्रेषित