"मरिच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(content+hyperlink added)
*अण्डकोष बढेमा
:यस प्रकारको रोगमा [[जिरा]] र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, मरिच, [[नुन|सिदेनुन]], मुनक्का [[दाख]] र [[जीरा]] बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१
चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
==यो पनि हेर्नुहोस==
*[[खुर्सानी]]
*[[नुन]]
*[[जीरा]]
*[[दाख]]
*[[हिङ]]
*[[केशर]]
 
==बाहिरी कडिहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355334" बाट अनुप्रेषित