"मरिच" का संशोधनहरू बिचको अन्तर

content+hyperlink added
(content+hyperlink added)
(content+hyperlink added)
:१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
*पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
:२५ दाना मुनक्का [[दाख|दाखको]] गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया
अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
*कफ र खोकी लागेको रोगमा
:पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।
*अंग नचलेमा वा पक्षघात भएमा
:मरिचको धूलो, [[निमनीम|निमकोनीमको पात]] तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
*दाँत दुख्ने रोगमा
:मरिचको धूलो, [[खयर]], [[कपुर]] बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
*पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
:[[हिङ]], जाइफल, [[केशर]] र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
*अण्डकोष बढेमा
:यस प्रकारको रोगमा [[जिरा]] र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355332" बाट अनुप्रेषित