"मह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
hyperlink added
पङ्क्ति १८:
==औषधोपचार==
*अमलपित्तको रोगमा
:फुराएको एक चिम्टी [[मरिच|मरिचको धूलो]], एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
*दमको रोगमा
:[[बेलपत्र|बेलपत्रको धूलो]] एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुकाबिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।
*रुघा, खोकी लागेमा
:[[बेलपत्र|बेलपत्रको धूलो]] एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
*टंसिल भएमा
:टंसिल दुखेकोमा [[बेसार]] र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
*शूल भएमा , धेरै दीसा लागेमा
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, [[नून|सिदेनूनको]] धूलो ५० ग्राम र [[घ्यू|घ्यूमा]] फुराएको [[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा [[मह]] अथवा [[घ्यू|घ्यूमा]] मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
"https://ne.wikipedia.org/wiki/मह" बाट अनुप्रेषित